नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ...
कोरोनाका कारण अनुमति लिएर पनि वैदेशिक रोजगारीमा जान नपाएका नागरिकले सहुलियतपूर्ण ऋण पाउने भएका छन् ।
बैंकका ऋणीले अब चैतमा तिर्नुपर्ने किस्ता असार मसान्तसम्म तिर्न सकिने गरी व्ववस्था मिलाउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई निर्देशन दिएको छ । कुनै व्यवसायी वा व्यक्तिले चैत मै भुक्तानी गर्न...
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ।
विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।
विमानले चीनको ग्वान्जाओबाट ल्याएका सामानमध्ये सबैभन्दा बढी कोभिड-१९ जाँच्ने र्यापिड डायग्नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्न प्रकारका...
आइतबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ६१७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१२ पुरुष र १०५ जना महिला रहेका छन् । उपत्यका बाहिरका जिल्लाहरूमा पनि मानिस पक्राउ पर्ने...
जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरस महामारीबाट प्रभावित उद्योग व्यवसाय र जनताका लागि इतिहासकै ठूलो राहत प्याकेज ल्याउने बताएका छन् । राहत प्याकेजमा साना व्यवसाय तथा परिवारलाई विशेष प्राथमिकता दिइने उनले...
नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा...
परिवर्तित जिम्मेवारी तथा भूमिकाले मानिसहरुलाई खुसी, स्वतन्त्र, आत्मनिर्भर तथा सफल पनि बनाएको छ, यद्यपि यी सकारात्मक तत्वसँगै हाम्रो जीवनमा तनाव पनि सँग-सँगै भित्रिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.