विशेष

अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।

७ वर्ष अगाडि

स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन, अत्यावश्यक खद्यान्नको हवाई ढुवानी

सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

७ वर्ष अगाडि

एटीएममा चाहिने जति पैसा राख्न राष्ट्र बैंकको निर्देशन

एटीएममा चाहिनेजति पैसा राख्न राष्ट्र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

७ वर्ष अगाडि

खाद्यान्नको अभाव छ ? ११३७ मा फोन गर्नुहोस्

मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । 'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ', उनले भने, 'तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी...

७ वर्ष अगाडि

विदेशमा रहेका नेपालीको अवस्था बुझ्दै परराष्ट्र र श्रम मन्त्री, दूतावासलाई सहयोग गर्न निर्देशन

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन्...

७ वर्ष अगाडि

व्यापारीले बढाए आफूखुसी मूल्य, चामल बोरामा सय रुपैयाँसम्म वृद्धि

नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको...

७ वर्ष अगाडि

रिचार्ज गर्दा शतप्रतिशत बोनस, दुई सयसम्म सापटी !

अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन र मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले...

७ वर्ष अगाडि

भारतिय जंगलमा अलपत्र परेका सात सय नेपालीको उद्धार

भारतीय जंगलमा अलपत्र परेकालाई १७ घण्टा र बिरामीलाई १२ घण्टा पछि घर तर्फ पठाईएको थियो । भारतबाट रोजगारी र उपचार गरि घर फर्किरहेका बिरामी नेपाली नागरिक सीमा क्षेत्र गड्डा चौकीमा...

७ वर्ष अगाडि

‘लकडाउन’को बेला कुनै अप्ठ्यारो पर्‍यो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

महानगरका जनतालाई अप्ठेर परे सहयोग गर्न तयार रहन जनप्रतिनिधि निर्देशन दिएको छ। कोरोना भाइरसको आशंका लागेका बिरामीलाई अस्पताल लैजान परे एम्बुलेन्सका लागि १०२ मा फोन गर्न महानगरले अपील गरेको छ।

७ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका सीमित शाखाबाट कारोबार सूचारु

राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो ।

७ वर्ष अगाडि
1 … 1,698 1,699 1,700 1,701 1,702 … 1,894