विशेष

सरकारको निर्णय अवज्ञा नगर्नुहोला, यसरी छ प्रहरी तैनाथ

बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले सडकमा निस्किएका सर्वसाधरणलाई रोक्दै घर फर्काइरहेका छन्।

७ वर्ष अगाडि

कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा

उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्। बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली त्यसतर्फ...

७ वर्ष अगाडि

लकडाउनमा सरकारलाई साथ दिन आफ्ना सदस्यलाई उद्योग वाणिज्य महासंघको आग्रह

सोमबार राती अबेर एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न सदस्यहरुलाई आग्रह...

७ वर्ष अगाडि

नेपाल पूर्ण रुपमा ‘लकडाउन’, मंगलबारबाट घर बाहिर निस्कन रोक

सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

७ वर्ष अगाडि

कोरोना संक्रमित युवती चढेको जहाजका सबै यात्रु खोज्न सरकारको निर्देशन

युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छ/ छैन/ देखि उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्‍नुपर्ने व्‍यवस्था गर्न भनेको छ।

७ वर्ष अगाडि

कोरोना संक्रमित महिलासँगै आएकाको खोजी गरिँदै, परिवारका सदस्य क्वारेन्टाइनमा

गत मंगलबार १९ वर्षीया एक युवती फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन् । उनलाई कोरोना पोजेटिभ देखिएपछि उनको परिवारको परिवारका सदस्य क्वारेन्टाइनमा राखिएको छ ।

७ वर्ष अगाडि

मानवले विर्सिएको महत्वपूर्ण पाठ सिकाउने कोरोना भाइरस !

विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण उत्पन्न संकटसँग लड्न मानिस अहिले जस्तोसुकै कार्यको लागि पनि तयार देखिएको छ । कोरोनाले त्राससँगै मानवले विर्सिएको एक महत्वपूर्व पाठ पनि सिकाएको छ ।

७ वर्ष अगाडि

अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा, अबको समय अझै सतर्क रहौँ !

सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन । निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ।

७ वर्ष अगाडि

पाँच दिनलाई सेयर कारोबार बन्द

कोरोनाको जोखिमबाट बच्न सरकारले दिएको निर्णय कार्यान्वयनका लागि धितोपत्र बोर्डले ५ कार्यदिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

७ वर्ष अगाडि

भारत र चीनतर्फको नाका एक सातासम्‍म बन्द गर्ने सरकारको निर्णय

सरकारको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ५० करोडको अक्षय कोष निर्माण गर्ने भएको छ। उक्त कोषमा सबै मन्त्रीले आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने र बाँकी निजी क्षेत्र...

७ वर्ष अगाडि
1 … 1,699 1,700 1,701 1,702 1,703 … 1,894