विशेष

चैत ९ देखि सबै हवाई उडान स्थगित, सार्वजनिक यातायात बन्द !

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्।

७ वर्ष अगाडि

कोरोना: रोगभन्दा भ्रम घातक, यसरी फैलिन्छ संक्रमण

नेपालमा हालसम्म कोरोना संक्रमण देखिएको कुनै आधिकारीक सूचना नआएपनि कोरोनाको संक्रमण कुनैपनि समयमा आउन सक्ने भएको कारण यसको लागि बच्नको लागि सर्तक बन्नु सबैभन्दा मुख्य कुरा भएको ओम अस्पतालका जनरल...

७ वर्ष अगाडि

ग्राहकको भिड रोक्न डिजिटल बैंकिङ कारोबार निःशुल्क

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको...

७ वर्ष अगाडि

देशभरका अदालतले दुई साता बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने !

सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्च अति आवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

७ वर्ष अगाडि

नेपाल प्रवेशमा प्रतिबन्ध : यी हुन् प्रभावित देश र एयरलाइन्स कम्पनी

समितिको निर्णय कार्यन्वयनमा आएसँगै युरोपमा रहेका ४४ , पश्चिम एसिया तथा खाडीमा रहेका २० र टर्की, मलेसिया, दक्षिण कोरिया र जापान गरी कूल ६८ देशबाट आउने सबै यात्रु नेपाल आउन...

७ वर्ष अगाडि

शुक्रबारदेखि सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, ८ स्थानमा सुपथ मूल्य पसल

सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ ।

७ वर्ष अगाडि

डिस्प्ले बन्द गरेर सेयर कारोबार, ब्रोकर अफिसमा पाँचजना भन्दा बढी जान नपाउने

व्यवसायीहरुले डिस्प्ले रुमलाई बन्द गराएर कोरोबर गराउन, कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँचजनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने, कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, मास्क...

७ वर्ष अगाडि

विद्युत, पानी, यातायातको महशुल तिर्न ढिला भएपनि जरिवाना नलाग्ने

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने निर्णय गरेको हो ।

७ वर्ष अगाडि

ब्रोकरमा पाँचजना भन्दा बढी जम्मा हुन नपाउने, मास्क अनिवार्य !

बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ ।

७ वर्ष अगाडि

एसईई परिक्षार्थीको प्रश्नः नेपालमा कोरोना देखिएकै छैन्, परीक्षा नरोकेको भए हुन्थ्यो !

बुधबार विहान करिब १० बजे आफ्नो विद्यालयभन्दा करिब १४ किलोमिटर टाढा श्री भगवती हिमालयन मा.वि. बतासे पुगेका श्री सहिद स्मृतिका ८७ जना विद्यार्थी गएको २४ घण्टापनि नबित्दै अर्थात विहिबार करिब...

७ वर्ष अगाडि
1 … 1,701 1,702 1,703 1,704 1,705 … 1,894