विशेष

गभर्नर नेपालको संर्घष: ‘गाउँले केटो नोटमा हस्ताक्षर गर्छु भन्ने कल्पना बाहिरको कुरा थियो’

पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोले नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो ।मिहेनत, अध्ययन र साैभाग्य भनाैं, समयले अनुकुल बनिदियो ।

७ वर्ष अगाडि

एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति सीईओको लागि अयोग्य !

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गर्न लागेको बताए ।

७ वर्ष अगाडि

एकपटक कोरोना देखिएर पनि थप नयाँ संक्रमण नदेखिएको विश्वकै एकमात्र देश नेपाल

विश्वभर अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसको कारण सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार...

७ वर्ष अगाडि

कोरोना त्रासबीचको सफलता, कुन आयोजनाको काम कति ?

कोरानाको त्रासकै बीच राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् , मेलम्ची खानेपानीको काम तीव्र रुपमा अघि बढेको छ । धरहरा निर्माणकामलाई पनि कोरोनाको त्रासले छोएको छैन् ।

७ वर्ष अगाडि

नेपाल-भारत सीमावर्ती बजार आवत जावतमा कडाइ

नेपाल–भारतको सीमावर्ती बजारमा बाहेक टाढाबाट आउने जानेलाई पूर्णरुपमा रोक लगाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

७ वर्ष अगाडि

कोरोनाको आशंकामा ४ सय ६७ जनाको परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ४ सय ६७ परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाए अनुसार परीक्षण गरिएका सबैका नतिजा ‘नेगेटिभ’ देखिएको छ ।

७ वर्ष अगाडि

भारतमाथिको परनिर्भरता घट्दै, ३३ प्रतिशतले घट्यो विद्युत् आयात

देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि विद्युत् आयात कम भएको हो। चालु आवको ६ महिनाको अवधिमा कुल विद्युत् जडित क्षमतासमेत बढेर एक हजार...

७ वर्ष अगाडि

बरामद गरिएको ११ लाख मास्क बेच्न प्रहरीलाई निर्देशन, सुपथ मूल्यमा बिक्री गरिने

प्रहरीद्धारा बरामद गरिएको मास्क तत्कालै बिक्री तथा वितरण गर्नको लागि महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।सोमबार महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरिएको सबै बजार मूल्य अनुसारको पैसा लिएर...

७ वर्ष अगाडि

तरकारीमा परनिर्भरता बढ्दै, सात महिनामा १८ अर्बको आयात

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । यस अविधिमा आलु, प्याज, टमाटर, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको...

७ वर्ष अगाडि

कोरोना आशंका गरिएका सबैको रिपोर्ट नेगेटिभ, ३५ प्रतिशतमा इफ्लुएन्जा

कोरोनाको आशंकामा गरिएर कोरोना परीक्षण गर्दा इफ्लुएन्जा र हङकङ फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ । ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाकाले जनाएको छ ।

७ वर्ष अगाडि
1 … 1,703 1,704 1,705 1,706 1,707 … 1,894