विशेष

सुनसान देखियो होलीको रौनक, वसन्तपुर (फोटो फिचर)

मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व फागु पर्व समेत कोरोना भाइरसको कारण थलिएको छ ।बसपार्क, एयरपोर्टदेखि काठमाडौंका पर्यटकीय क्षेत्र बसन्तपुर,ठमेल क्षेत्र सुनसान छन् ।

७ वर्ष अगाडि

उपत्यकामा होली विशेष सुरक्षा, ७६ स्थानमा चेकिङ प्वाइन्ट

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्दै मोवाईल चेकिङको व्यवस्था मिलाइएको र त्यसका लागि नियमितबाहेक थप ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।

७ वर्ष अगाडि

कुन क्षेत्रमा महिलाको सहभागिता कति, ३० प्रतिशत म्यानेजर

महिलाको सहभागिता खासगरी साना र घरेलु उद्योग बढि मात्रामा रहेको देखिन्छ । ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य रुपमा नै रहेको पाइन्छ । सञ्चालनमा रहेको विभिन्न व्यवसायी प्रतिष्ठानमध्ये २९.६१ प्रतिशतमा महिला...

७ वर्ष अगाडि

नेपालमा औषधि अभाव नहुने, भारतको विकल्प अब बंगलादेश

नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भएको जनाएको छ । नेपालले आवश्यक अधिकांश औषधि भारतबाट आयात गर्दै आएको थियो ।

७ वर्ष अगाडि

उडान कटौती गर्दै अन्तर्राष्ट्रिय जहाज कम्पनी, नेपाल ‘पर्ख र हेर’ को अवस्थामा

विश्वव्यापी रूपमै भाइरसको संक्रमण बढेर यात्रुको संख्यामा कमी आएपछि नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान कटौती हुन थालेका छन्। सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई...

७ वर्ष अगाडि

नेपाल अधिकांश उपभोग्य वस्तुमा परनिर्भर, सर्वसाधारण त्रासमै

जनतामा सरकारप्रति विश्वसनीयताको कमी हुनु, बजार सिन्डिकेट र कालोबजारीको कब्जामा देखिदै आएकोले कोरोनाको कारण सर्वसाधारणले अत्तिनु पर्ने अवस्था आएको विज्ञहरुको दाबी छ ।

७ वर्ष अगाडि

यी हुन् युट्युवमा सबैभन्दा धेरै पटक हेरिएका ५ भिडियो (भिडियो सहित)

सन् २०१७ जनवरी १२ तारिखमा युट्युवमा राखिएको स्पेनिस गीत डेस्पेसिटोले युट्युवको इतिहासमै सबैभन्दा धेरैपटक हेरिएको भिडियोको रेकर्ड कायम गरेको छ । यो गीत अहिलेसम्म ६ अर्ब ६५ करोड ८० लाख...

७ वर्ष अगाडि

कोरोना प्रभाव: नेपालमा १६ हजारको रोजगार प्रभावित, कृषि क्षेत्र सुरक्षित

पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव नेपालमा कोरोनाका कारण करीव १६ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने...

७ वर्ष अगाडि

नापीमा विचौलियाको अन्त्य गर्न मोबाइल एप, यस्ता छन् घरमै बसेर लिन सकिने सुविधा

एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा...

७ वर्ष अगाडि

गाउँगाउँमा पुग्यो वित्तीय पहुँच, कृषिमा लगानी आकर्षण हुन सकेन्

गाउँगाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहुच पुगेका जमीन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् ।

७ वर्ष अगाडि
1 … 1,708 1,709 1,710 1,711 1,712 … 1,894