गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मुख्यालय बनाएको ललिता निवासको जग्गामा संघलाई दलालले फसाएको अध्यक्ष कुमार पन्तले बताएका छन् । संघले सचिवालय बनाउन जग्गा खोजिरहेका बेला बालुवाटारस्थित जग्गाको प्रस्ताव आएको बताउँदै उनले...
विश्वअर्थतन्त्र थलिन थालेपछि लगानीकर्ताहरूले सुनमा लगानी बढाएको कारण सुनको मूल्य आकाशिन थालेको छ। विश्व अर्थतन्त्रमा समस्या आउँदा सुनमा लगानी बढ्ने गरेको छ।
अब ईपीएस भाषा परीक्षामा सहभागी हुनुपहिले बायोमेट्रिक परीक्षण पनि अनिवार्य गरिएको छ। भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सीप परीक्षण गर्ने बेलामा पनि बायोमेट्रिक जाँच गरिनेछ।
हबमा होटल मात्र नभइ अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, मुभि स्टेशनहरु पनि रहने सीईका अध्यक्ष विजय राजभण्डारीले होटल एम्बेसडरको ४२ औं वार्षिकोत्सव कार्यक्रममा जानकारी दिए ।
अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।
सीडीएस एन्ड क्लियरिङले सूचनामा भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउनु पर्ने उल्लेख छ ।
नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ कमसल परेपछि किसानलाई धान लगाउँदा लागेको लागतको २० प्रतिशत रकम दिने निर्णय गरी निर्णय सरकारले गरेको हो ।
कोरानाको मारमा सबैभन्दा धेरै पर्यटन र हवाइ उद्योगहरु परेका छन् । विश्व बैंकको अध्ययन अनुसार कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ।
विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विदेशी मुद्राको भाउ पनि बढ्न थालेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भएको छ...
कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । गोलभेडा सानो ६० देखि ७० रुपैयाँमा किनबेच भैरहेको छ । आलुरातो...
© 2026 Cloud Patrika. All Rights Reserved.