महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।
सबैभन्दा कम बजेट खर्च गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो वर्ष श्रमलाई ६ अर्ब...
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्री निकै महत्त्वपूर्ण हुन्छ । घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् ।
विहिवार धितोपत्र बजारको इतिहासकै सबैभन्दा धेरै कारोबार भएको छ । यसअघि वि.स. २०७३ साल कुल २ अर्ब ७५ करोडको कारोबार भएकोमा आज १ सय ८० कम्पनीको ५८ लाख २९ हजार...
।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटाले पदबाट राजीनामा दिएका सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा जानकारी दिएका हुन् ।
दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको...
पूर्व पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको काम सुस्त गतिमा अघि बढेको छ ।
चालू आवको फागुन ५ सम्म ३३ प्रतिशतमात्र बजेट खर्च भएको छ । चालुु आर्थिक वर्षको ७ महिनामा सरकारले चालुतर्फको बजेट ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९.३३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५.१२ प्रतिशत...
आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । यस अवधिमा करिब ५० हजार महिलासमेत वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ...
प्राधिकरणले सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर...
© 2026 Cloud Patrika. All Rights Reserved.