‘अहिले विद्युत्को कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगको छ, यससँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, प्रति व्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ ।
‘पाँचवर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्यो भनेर भन्ने छौं’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस बेला तपाई हामीले देख्ने सपना अर्कै हुनेछ ।
ह्वाट्सएपको प्रयोगकर्ता २ वर्षको बिचमा नै ५० मिलियन भन्दा धेरै बढेका हुन् । समय समयमा विवादमा आइरहने ह्वाट्सएपमा २ वर्षअघि १ विलियन ५० मिलियन प्रयोगकर्ता थिए ।
देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ ।
‘मलाई अचम्म लाग्छ हामीले यतिधेरै सहयोग गर्दापनि निजी क्षेत्र हरेक ठाउँमा सरकारले हामीलाई कुनैपनि काममा सहयोग गरेन भन्दै हिड्छन्’ सञ्चारमन्त्रीले भने, ‘ कम्युनिष्टको ठाउँमा कांग्रेसको सरकार भएको भए के सुविधा...
स्वाथ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यान दिनुपर्ने ५३ बुँदे विषय सार्वजनिक गरेको छ। वुहानदेखि क्वारेन्टाइनमा रहँदा के के कुरामा ध्यान दिने भन्ने विषय...
निक्षेप संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । निजी क्षेत्रको लगानी रहेको खराब कर्जा धेरै हुनेमा...
मृत्यु हुनेमा कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको...
काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित मेल आयोजना आर्थिक वर्ष २०५५/५६ बाट शुरू गरिएको हो । हालसम्म २७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँभन्दा धेरै खर्च...
निगमले रिक्त पदहरुमा खुला प्रतियोगिताद्वार स्थायी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो । त्यस्तै विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मको माग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.