विशेष

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स, सार्वजनिक गाडी चलाउन ‘अनुभव’ अनिवार्य

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल ५ वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी...

७ वर्ष अगाडि

टाँक निर्यात निरन्तर ओरालोतर्फ, एकवर्षमै ६५ लाखको कमी

नेपाली उद्योगहरूले उचित वातावरण पाउने हो भने विश्व टाँक बजारमा नेपाल उत्पादनले राम्रो स्थान पाउने देखिन्छ । नेपाली उद्यमीले पश्चिमी विकसित मुलुकमा आफ्ना वस्तुहरू निर्यात गरिरहेका छन् ।

७ वर्ष अगाडि

माहुरीको संख्या घट्दो क्रममा, खाद्य संकटको उच्च जोखिम

विश्वभर २० हजार प्रजातिका माहुरीले १ लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातिका विरुवा पनि हराउँदै जान्छन् । हिमाल, पहाडमा रहेको लालीगुुँरास बचाउन माहुरीको...

७ वर्ष अगाडि

‘सरकारले २० अर्बको भ्रम छर्‍यो, कानून बमोजिम पैसा तिरेरै हामी लाइसेन्स लिन्छौं’

'सरकारले लाइसेन्सका लागि राखेका पूर्वशर्त र तिर्नुपर्ने बक्यौता पनि एक रुपैयाँ बाँकी छैन् । अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदा नै तिर्नुपर्ने भनेर मन्त्रीले भ्रम छर्न खोजे ।'

७ वर्ष अगाडि

किन मुटु सम्बन्धी समस्याले धेरै मर्छन् गरिब देशका बच्चा ?

एक सयजनामध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या देखिन्छ । सन् १९९० देखि २०१७ सम्ममा ३४.५ प्रतिशत मानिसको मृत्यु मुटुसम्बन्धी समस्याको कारण भएको थियो । जसमा १ वर्षभन्दा मुनिका बच्चाहरुको संख्या ७०...

७ वर्ष अगाडि

पाँच महिनामा कृषि क्षेत्रमा २ खर्ब ४ अर्ब लगानी, तरकारी विदेशीमै निर्भर

ऋण लिनका लागि मात्र पनि बैंक तथा वित्तीय संस्थालाई आफ्नो कृषि फर्म देखाउने गरेका छन् । त्यसरी लिएको ऋण केही त्यही कृषि फर्ममा लगानी गर्ने र बाँकी रकम अन्य व्यवसायका...

७ वर्ष अगाडि

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकले १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको विज्ञप्तीमा जनाएको छ । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५...

७ वर्ष अगाडि

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल...

७ वर्ष अगाडि

कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ । आखिर किन तरकारीको मूल्य घटबढ भइरहन्छ ।

७ वर्ष अगाडि

पोलेको मकै खानु फाइदा कि बेफाइदा ?

सडकको पहुँच, जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ...

७ वर्ष अगाडि
1 … 1,724 1,725 1,726 1,727 1,728 … 1,894