विशेष

फेसबुक चलाउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

सामाजिक सञ्जाल फेसबुक । बालक देखी बृद्धसम्मको बढ्दो मोह अनि त्यसमा पनि खाली भएको समयको सदुपयोग । र एक्लो पनको साथी पनि । फेसबुकको प्रयोगले एक्लोपनको महसुशबाट धेरै राहत मिल्ने...

७ वर्ष अगाडि

सन्दिप लामिछाने सय विकेट नजिक, एडिलेडविरुद्ध बन्ला त इतिहास ?

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन । विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी...

७ वर्ष अगाडि

२०६५ पछिका ११ र १२ परीक्षार्थीको लागि अन्तिम मौका परीक्षा

बोर्डले सम्बन्धनप्राप्त माध्यामिक विद्यालय क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनको लागि सहभागि भएर पनि उतिर्ण नभएकाको लागि अन्तिम पटक मौक परीक्षाको फारम खुलाएको छ । बोर्डले माघ ७ गतेको...

७ वर्ष अगाडि

दामनमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन

सरकारले दामनमा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको बताएको छ ।

७ वर्ष अगाडि

भारत, बंगलादेश र माल्दिभ्सका नागरिकलाई भ्रमणमा कडाई गर्दै भुटान

भूटानले महंगा र खर्चालु पर्यटक मात्र भित्राउने नीति लिएको छ । सोही अनुसार पर्यटकमाथि भूटानले महंगो भिसा शुल्क तथा अन्य चार्ज लगाउँछ । यसअघि यी तीन मुलुकका पर्यटकलाई भने सस्तो...

७ वर्ष अगाडि

बाहिरियो पश्चिमी न्यून चापीय प्रणाली, देशभरकै मौसम सफा

मौसमविदको अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना रहेको छैन । तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्दै जानेछ ।

७ वर्ष अगाडि

व्यापारीलाई अर्थ सचिवको प्रश्न, संसारभर प्याकिङ्ग भएर जाने सामान नेपालमा किन बोरामा ?

‘संसारभर प्याकिङ्ग भएर जाने सामान नेपालमा किन बोरामा आउछ ?’ यो अर्थ सचिव शुसिल कुमार ढुङ्गानाले ६८ औं भन्सार दिवसको अवसरमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा व्यापारीलाई गरेका प्रश्न हो ।

७ वर्ष अगाडि

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको...

७ वर्ष अगाडि

प्रयोगमा सावधानी अपनाउन नसके हिटरले लिन्छ ज्यान (टिप्ससहित)

न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ ।

७ वर्ष अगाडि

दामनको रिसोर्टमा बेहोसपछि ज्यान गुमाएका सबैको सनाखत

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। मृतक सबैको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। उनीहरू भारतको केरलाबाट आएका थिए।

७ वर्ष अगाडि
1 … 1,735 1,736 1,737 1,738 1,739 … 1,894