विशेष

सभामुख विवाद टुङगियो, अग्नि सापकोटा सभामुख !

पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ रहेका नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको स्रोतले जनाएको छ । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ...

७ वर्ष अगाडि

हिमपातमा हराइरहेकाको उद्धारमा समस्या, प्रभावित क्षेत्रमा पुग्नै सकस

बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै,...

७ वर्ष अगाडि

ह्यारी दम्पतीको शाही उपाधि खोसियो

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेसँगै उनिहरुको शाही उपाधि खोसिएको हो...

७ वर्ष अगाडि

सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई...

७ वर्ष अगाडि

नेपाली सिमेण्टले ४३ र ५३ ग्रेड पाउने, भारत निर्यात सहज हुँदै

नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

७ वर्ष अगाडि

कुहिरोले ढाक्यो काठमाडौं, उडान र अवतरण रोकियो

काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्र कुहिरोले ढाकेको छ।

७ वर्ष अगाडि

एमसीसी विवादबारे अमेरिकी दूतावासको १० बुँदे स्पष्टीकरण

एमसीसीबारे नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र र बाहिर एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य...

७ वर्ष अगाडि

विद्युत् आत्मनिर्भर हुँदै मुलुक, किन गईरहन्छ झ्याप-झ्याप बत्ती ?

हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्‌को माग छ। त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका...

७ वर्ष अगाडि

निजगढ विमानस्थल निर्माणको लागि जुरिचसँग प्रस्ताव माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ । पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग...

७ वर्ष अगाडि

व्यापार युद्धमा मारमा चीन, आर्थिक वृद्धिदर तीन दशककै न्यून

चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।

७ वर्ष अगाडि
1 … 1,737 1,738 1,739 1,740 1,741 … 1,894