ट्रिलियन डलरको सीमा पार गर्ने अल्फाबेट चौथो कम्पनी हो । हालसम्म सो क्लबमा दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र एप्पल र साउदी सरकारको कम्पनी अराम्को मात्र थिए ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै वर्षा भैरहेको हो । देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा सहित हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
युरोपेली लगानी बैंकले दिने भनेको १२ अर्ब ७६ करोड ऋण (१०० मिलियन युरो) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले बताए ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको...
योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण...
पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने...
सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना...
श्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना रहेको...
यस अवधिमा ७ सूचीकृत कम्पनीहरुले २. २ अर्ब बराबरको हकप्रद निष्काशनका लागि अनुमति लिएका छन् । बोर्डमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपियाँ बराबरको बोनस शेयर दर्ता गरेका...
पूर्ण स्वचालित विद्युतीय कारोबार सञ्चालन भइरहेको अवस्थामा यही प्रविधिलाई अझ प्रभावकारी बनाउनु पर्ने भएकाले तत्काल नयाँ ब्रोकरको संख्या थप्ने सम्भावना कम रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.