विशेष

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु, कुन दलबाट को ?

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन...

७ वर्ष अगाडि

मौसममा सुधार,फेरि हिउँ र पानी पार्ने वायुप्रणाली प्रवेश गर्दै

नयाँ मौसमी प्रणाली देखिएकाले मंगलवारदेखि देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले अझै केही दिनसम्म मौसम सफा नहुने महाशाखाले जानकारी दिएको छ।

७ वर्ष अगाडि

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा...

७ वर्ष अगाडि

खोलामा डुबेर अष्ट्रेलियामा दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ । सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।

७ वर्ष अगाडि

किसानका समस्यामा किन मौन बौद्धिक कृषिमन्त्री घनश्याम भुसाल ?

मन्त्रालय सम्हालेको दुई महिना नाघिसकेको छ । विषयवस्तु बुझ्ने समय सकिएर अब काममा उत्रनु पर्ने बेला आइसकेको छ । तर, कृषि मन्त्रालय छिरेका घनश्याम उतै हराए । कहाँ हराए जनतालाई...

७ वर्ष अगाडि

ह्वासिन नारायणी सिमेन्टको उत्पादन २०२० भित्रै बजारमा

सबैभन्दा ठूलो वैदेशिक लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भैरहेको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० भित्रै आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।

७ वर्ष अगाडि

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोली र आन्दोलन पक्षका टोलीबीच रकम फिर्ता गराउनेबारे ५ बुँदे सम्झौता भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन पनि स्थगित छ ।

७ वर्ष अगाडि

भ्रमण वर्षमा गन्तव्य गोरखा, नेपाल राज्यको इतिहास घुमौं

गोरखाका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता र अदम्य साहसले अहिले हामी विशाल नेपालका नागरिक बनेका छौं । गोरखालीको वीरता पहाड नदी मात्र होइन समुद्रपारसम्म फैलिएको छ । बेलायतदेखि अर्जेन्टिनासम्मका मानिसहरु गोरखाली...

७ वर्ष अगाडि

चिसोमा बिरामी हुनबाट कसरी बच्ने ? यस्ता छन् उपाय

चिसोले हातखुट्टाका औँला, नाकको टुप्पो, कानको लोती सुन्निने हुन्छ। यी अंगमा रातो हुने, चिलाउने र घाउसमेत हुनसक्छ। जुनसुकै उमेरका व्यक्तिमा देखिने यो समस्या विशेष गरेर बच्चा तथा ४० वर्षभन्दा माथिकालाई...

७ वर्ष अगाडि

किन रोकियो बामदेव गौतमको राष्ट्रिय सभा सांसद बन्ने बाटो ?

अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल पनि गौतमलाई उम्मेदवार बनाउन तयार थिए । सचिवालयका सबै नेताहरु गौतमलाई उम्मेदवार बनाउन तयार हुँदा पनि अन्तिम नामावलीमा...

७ वर्ष अगाडि
1 … 1,745 1,746 1,747 1,748 1,749 … 1,894