सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुकाे सम्झनामा जेनजी स्मारक पार्क बनाउने घाेषणा गरेकाे छ।
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । साेमबार प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएकामध्य ८ जनाकाे शव चिन्न नसक्ने अवस्थामा रहेका छन्। ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको थियो। प्रदर्शनको क्रममा देशभर...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले कुलमान घिसिङलाई उर्जा रामेश्वर खनाललाई अर्थ र ओमप्रकाश अर्याललाई कानुनका र गृहमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपतिका प्रेस...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।
महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.