विशेष

महिलाका लागि सबैभन्दा सुरक्षित देश अष्ट्रेलिया, पपुवा न्युगिनी असुरक्षित

रिपोर्टमा १९५ मध्ये जम्मा ५८ देशको मात्र अपराधको अभिलेख विश्वसनीय पाइएको रिपोर्टले जनाएको छ । पछिल्लो एक वर्षमा भएका बलात्कार, श्रम शोषण, हिंसा लगायतका अपराधका पीडितको प्रतिशतलाई आधार बनाएर यो...

७ वर्ष अगाडि

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४ हजार ६ सय लाभग्राही थप

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत रु ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक...

७ वर्ष अगाडि

१३ औं साग : पहिलो दिनमै नेपाललाई स्वर्णमा छलाङ, क-कसले दिलाए पदक ?

कराँतेको एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन् । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे ।

७ वर्ष अगाडि

आरुघाट र खहरेको मुआब्जा निर्धारण,स्थानीय वासिन्दा आन्दोलनमा

आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गामा आनाको १...

७ वर्ष अगाडि

सार्वजनिक ठाउँका विज्ञापन,पर्चा, पम्प्लेट हटाउन महानगरको एक हप्ते सूचना

विज्ञापनले सहर कुरुप बनाएको र मानव स्वास्थ्यमा असर परेकाले तत्कालै त्यस्ता विज्ञापन हटाउन महानगरले एक हप्ते सूचना निकालेको हो । सात दिनभित्र सम्बन्धित संस्था तथा व्यक्तिले विज्ञापन नहटाए महानगरले हटाउने...

७ वर्ष अगाडि

कर्जा वृद्धिदर घट्यो, बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३० खर्ब ३५ अर्ब

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ ।

७ वर्ष अगाडि

कुखुरामा नेपाल आत्मनिर्भर,भन्सारबाटै भित्रिन्छ अवैध मासु

वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु...

७ वर्ष अगाडि

‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता राज्यले जसरी पनि उठाउँछ’

ऊर्जा मन्त्रालाय र नेपाल विद्युत प्राधिकरणले पनि छानबिन समिति बनाएको छ । त्यो समितिले के गर्ने भनेर निर्णय गर्छ । समितिको प्रतिवेदनले उठाउनु भनेर निर्देशन दियो भने सरकारले जसरी पनि...

७ वर्ष अगाडि

‘भिजीट नेपाल २०२०’: मनै लोभ्याउने अन्तुडाँडा र मिर्मिरे सूर्योदय (फोटो फिचर)

एकपटक गएका मानिसहरुलाई स्वर्गको अनुभव गराउने अन्तुडाँडाको सूर्योदय सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिन्छ ।

७ वर्ष अगाडि

किन लोप हुँदैछ जङ्गली रातो स्याउ ?

विश्वभर जंगली स्याउको उत्पादनमा ९० प्रतिशत भन्दा बढीले कमी आएको छ । जंगली स्याउको भविष्य खतरामा छ । अब स्याउ बगैचामा मात्रै फल्छ । यस्ता स्याउहरुको हांगा काट्दै विभिन्न प्रकारका...

७ वर्ष अगाडि
1 … 1,762 1,763 1,764 1,765 1,766 … 1,894