विशेष

न्यून निर्यात र अधिक आयात अर्थतन्त्रका मुख्य चुनौति, स्थानीय तहलाई सबल बनाउन विश्व बैंकको सुझाव

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव दिएको छ । प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार नेपालमा सन् २०२०...

७ वर्ष अगाडि

कालापानी-लिपुलेकमा भारतिय सेनाको दादागिरी,दशगजा क्षेत्रमा संयुक्त गस्ती

सीमामा हुनसक्ने अपराधिक गतीबिधीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट दोधारा चाँदनी र भारतिय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा सयुक्त गस्ती संचालन गर्दै आएको दुबै देशका सुरक्षा अधिकारीहरुले...

७ वर्ष अगाडि

भेरी–बबई राष्ट्रिय आयोजना: संघ, प्रदेश र स्थानीय सरकार समेत असन्तुष्ट

वन क्षेत्र प्रयोगका सम्बन्धमा वन विभागसँग सम्झौता भइसकेपछि जिल्लामा छुट्टै सम्झौता गर्न नपर्ने आयोजनाको दाबी छ । आयोजनाले फिल्डबुकमा समावेश भएर पुर्जा नभएका जग्गाधनीलाई ७५ प्रतिशत र ऐलानी जग्गामा बसोबास...

७ वर्ष अगाडि

वैदेशिक यात्रा अनुमतिको नियम अद्यावधिक, यी कागजात अनिवार्य

विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनुपर्छ ।

७ वर्ष अगाडि

नेपाली युवतीको आँखामा २० करोडको गाजल

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको मेकअप सामग्रीहरु आयात भएको छ ।

७ वर्ष अगाडि

नेपालमा १६ अर्ब लागतमा नमूना ‘डिज्नेल्याण्ड’ बन्दै, लगानी कसको ?

‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने लक्ष्य छ’

७ वर्ष अगाडि

दुई दशकपछि नेपाल बैंकका शेयरधनीलाई लाभांश

बैंकले दुई दशक भन्दा बढी समयदेखि लाभांश दिन सकेको थिएन । विगतको वर्ष देखिनै बैंक नाफामा रहेको भएपनि सञ्चित नोक्सानीका कारण उसलाई लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो।

७ वर्ष अगाडि

सिंहदरबारको ‘एक्सन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री ए को उद्घाटन

उद्घाटनसँगै आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटमा ३०/३० मेगावाट गरी ६० मेगावाट जलविद्युत् क्रमशः जेठ ३ र साउन १७ गतेबाट परीक्षण उत्पादन...

७ वर्ष अगाडि

चुइँगम चपाउँदा सकियो नेपालीको १ वर्षमा ७२ करोड,कुन देशबाट कति आयात ?

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा पछिल्लो १ वर्षमा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको चुइँगम आयात भएको छ ।

७ वर्ष अगाडि

बुद्ध एयरले भैरहवामा थप्यो र्‍याम्प,सबै विमानस्थलमा बिस्तार गरिने

अब आन्तरिक उडानका यात्रुले पनि र्‍याम्प प्रयोग गरी जहाजबाट सुरक्षित रुपमा चढ्न र झर्न सक्ने भएका छन् । सानो भर्‍याङमा निकै मुस्किलसँग चढ्नु र ओर्लनु पर्ने बाध्यतालाई बुद्धले हटाएको छ...

७ वर्ष अगाडि
1 … 1,769 1,770 1,771 1,772 1,773 … 1,894