गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो। काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ।
सरकारले दिल्लीका स्कूलमा मात्र ५० लाख मास्क वितरण गर्दैछ । संसारमा सबैभन्दा धेरै जनसंख्या भएको शहरमध्ये एक नयाँ दिल्ली । यहाँ उत्तिकै ठूलो संख्यामा सवारी साधन पनि गुड्छन् ।
अब बैंक तथा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म ऋण दिनेछन् । सर्वसाधारणलाई घर किन्न सजिलो होस भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
पोखरा, १६ कात्तिक । अब नेपालमै चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने भएको छ । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा पहिलोपटक चट्टान तथा सुरुङ...
दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायत प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...
नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । सेनाको सीएन२३५–२२० जहाज शनिबार बिहान काठमाडौं आइपुगेको हो । सेनाले यसलाई कार्गो ओसार पसारमा प्रयोग गर्ने योजना बनाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा यो...
तिहारपछि अधिकांस तरकारीको भाउ घढेको छ । चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ । आलु,प्याज, साग लगायत केहि तरकारीको भाउमा भने तिहारपछि केही कमी देखिएको छ...
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।
प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वासस्थानमा वृद्धि, जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्नेछ, जसको सिकार बच्चा हुनेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.