काठमाडौं, ३ कात्तिक । काठमाडौंको ललितपुर स्थित जावलाखेल खेलकुद मैदानमा ४ दिने ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ कात्तिक १ गतेबाट सुरु भएको छ । मेलामा ४९ वटा प्रदर्शनी...
पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।
आवश्यक परेको सूचना खोज्नको लागि पेजको खोजि गर्दा कुनचाँही आधिकारिक फेसबुक पेज हो, कुनचाँही नक्कली पेजको छुट्टाउनै मुस्किल देखिन्छ । आधिकारिक पेज भन्दा नक्कली पेजहरु बढि सक्रिय देखिन थालेका छन्...
नविकरण शुल्क नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४० सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
विश्व प्रसिद्ध शाहसिक दौड प्रतियोगिता गोल्डेन ट्रेलको फाइनल नेपालमा आयोजना हुने भएको छ ।
निर्धारित समयमै काम सक्ने गरी अगाडी बढेको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ ।
यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ ।
कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक छ । यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ ।
विश्व बैंक र युनेस्को इन्स्टिच्युट अफ स्टाटिस्टिकले संयुक्तरुपमा विकास गरेको डाटाबेसले न्यून र मध्यम आय भएका मुलुकहरुका करीब ५३ प्रतिशत बालबालिकाले प्राथमिक तहको शिक्षा पूरा गरे पनि सामान्य पाठ राम्रोसँग...
गैरआवासीय नेपाली संघ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनमा पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.