विशेष

प्राविधिक खटिनु अघि नै घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख दिइने

काठमाडौं, असार १७ । सरकारले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे कार्यकारी समितिको आजको बैठकले...

७ वर्ष अगाडि

अर्बौंका मोटरसाइकल कवाडी बन्दै, समयमै ‘अक्सन’ नहुँदा समस्या

-जितेन्द्र खनाल काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा रहेका विभिन्न ट्राफिक कार्यालयहरुमा जाँदा हामीले धुलाम्मे अवस्थामा रहेका धेरै मोटरसाइकलहरु देख्न सक्छौं । चोरी भएर प्रहरीले समातेका, विभिन्न प्रकारका मुद्दामा परेका,...

७ वर्ष अगाडि

वित्तीय शिक्षा दीगो विकासको आधारः अर्थमन्त्री

काठमाडौं १७, असार । मुलुकले तय गरेका दीगो विकासका लक्ष्य प्राप्तिको आधार वित्तीय शिक्षा (साक्षरता) भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । वित्तीय साक्षरताले वित्तीय उपकरण र साधनस्रोतको अधिकतम सदुपयोग...

७ वर्ष अगाडि

गर्मीमा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् । महामारीकै रुपमा फैलने यस्तो रोगमा...

७ वर्ष अगाडि

प्रधानमन्त्रीलाई नै ढाँट्छन् सरकारी निकाय

१७ असार, काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको गत ६ असारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी संयन्त्रप्रति तितो पोखे । मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आफूलाई गलत बिफ्रिङ भएको...

७ वर्ष अगाडि

विद्युतीय बस किन्न प्रदेश ३ को ३० करोड लगानी, मुख्यमन्त्रीले भने–जनतालाई सुविधा दिनुपर्छ

काठमाडौं, १६ असार । विद्युतीय बस खरीदको लागि प्रदेश नम्बर ३ ले साझा यातायातलाई ३० करोड दिएको छ । प्रदेश नम्बर ३ ले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको बताउँदै साझालाई उक्त...

७ वर्ष अगाडि

साझाले थप्यो २० नयाँ बस, स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने, लामो दुरीमा नाइट चलाउने

-जितेन्द्र खनाल काठमाडौं, १६ असार । साझा बसले ‘यूरो ४’ मापदण्डका २० वटा नयाँ बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा हाल साझा बस गुडीरहेका रुटहरुका साथै नयाँ रुटमा समेत...

७ वर्ष अगाडि

नेपाल एयरलाइन्स ६१ वर्षमा ३७ अर्ब घाटामा, प्रम भन्छन् – सरकार एक पैसा दिंदैन

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण पनि खोजेका छन् । निगमको ६१ औं...

७ वर्ष अगाडि

मुलुकमा १० खर्ब ६० अर्ब विदेशी मुद्रा सञ्चिति, आठ महिनाको आयात धान्न पुग्ने

काठमाडौं १६, असार । चालू आर्थिक वर्षको वैशाखसम्म राज्य कोषमा १० खर्ब ६० अर्ब रुपैयाँ विदेशी मद्रा सञ्चिति छ । गत असारको तुलनामा यो करिब ४२ अर्ब रुपैयाँले कम हो...

७ वर्ष अगाडि

बजारमा म्याद गुज्रेका खानेकुरा बिक्री, माछामा मिसाइन्छ अखाद्य रंग

काठमाडाैं, १६ असार । बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा...

७ वर्ष अगाडि
1 … 1,838 1,839 1,840 1,841 1,842 … 1,897