विशेष

हरेक प्रदेशमा सवारी साधनको फिटनेस परिक्षण केन्द्र स्थापना गरिने

काठमाडौं १९, जेठ । सवारी साधनको चेकजाँचका लागि हरेक प्रदेशमा कम्तीमा एउटा फिटनेस परिक्षण केन्द्र स्थापना गर्नु पर्नेभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।...

७ वर्ष अगाडि

पहाड र पूर्वी तराईमा अझै मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १९ जेठ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही पहाडी र पूर्वी तराईमा अझै मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै...

७ वर्ष अगाडि

गैरपीडितको सिफारिस गर्ने प्रतिनिधिलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं, १८ जेठ । सरकारको लाभग्राही सूचीमापार्ने उद्देश्यले गलत व्यक्तिको सिफारिस गर्ने स्थानीय तहका प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको छ । २०७२ सालको विनासकारी भुकम्पमा घरबास गुमाएपनि...

७ वर्ष अगाडि

राजा वीरेन्द्रको वंश नाश : १८ वर्षसम्म पनि रहस्यमय

१९ जेठ, काठमाडौं । जेठ १९, यो दिन सायद पछिल्लो पुस्ताले जीन्दगीभर नभुल्ने गरी मानसपटलमा गढेर बसेको दिन हो । तत्कालिन समयमा लोकप्रिय नेता थिए राजा वीरेन्द्र । १९ जेठ...

७ वर्ष अगाडि

लुटिएको सार्वजनिक जग्गा खोज्न आयोग गठन

१९ जेठ, काठमाडौं । सरकारले देशभर हिनामिना भएको सार्वजनिक जग्गा खोजी गरी कारवाहीको सिफारिस गर्न आयोग गठन गरेको छ । सार्वजनिक हितका लागि अधिग्रहण गरिएका जग्गा देशभर हिनामिना भएको तथ्य...

७ वर्ष अगाडि

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना, प्रधानमन्त्रीले गरे घोषणा

१८ जेठ, पोखरा । दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा रवीन्द्र अधिकारी स्मृति प्रतिस्ठान स्थापना गरिएको छ । शनिबार पोखरामा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिष्ठानको घोषणा गरे । १५ फागुनमा...

७ वर्ष अगाडि

शिवम् सिमेन्ट एक नम्बरमा, सातामा ६६ करोडको सेयर कारोबार

काठमाडौं १८, जेठ । साताका प्रमुख १० कम्पनीमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । पाँच दिनको कारोबारमा शिवम् सिमेन्टको मात्र ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ...

७ वर्ष अगाडि

नरेन्द्र मोदीको पहिलो कार्यकालमा भारतको आर्थिक वृद्धि सबैभन्दा कम

निर्मला सीतारमणले पद सम्हालेकै दिन भारतीय अर्थतन्त्रमा नकारात्मक खबर, आर्थिक वृद्धि ५ वर्षयता कै कम १८ जेठ, नयाँदिल्ली । भारतमा नयाँ सरकार गठन भएसँगै वित्त मन्त्रालयको जिम्मा निर्मला सीतारमणको जिम्मामा...

७ वर्ष अगाडि

नेपाल एयरलाइन्स चीन उड्ने तयारी, ग्वान्झाओ पहिलो गन्तब्य

१८ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले जापानपछि चीनमा उडान बिस्तार गर्ने भएको छ । चीनले नेपाल वायुसेवा निगमका लागि बेइजिङमा स्लट उपलब्ध गराउन सकारात्मक सन्देश दिइसकेको संस्कृति, पर्यटन तथा...

७ वर्ष अगाडि

दार्चुलादेखि ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग निर्माण हुने

काठमाडौं, १७ जेठ । सरकारले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै सुदुर पश्चिमको दार्चुला देखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदयात्रा निर्माण गर्ने भएको छ । सरकारले आगामी वर्षको बजेटमा...

७ वर्ष अगाडि
1 … 1,855 1,856 1,857 1,858 1,859 … 1,897