विशेष

कुलमानलाई अदालतले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्‍वीकार गरेको छ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीसँग नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन्।

१ वर्ष अगाडि

बैंकिङ क्षेत्रले बढायाे सेयर बजार,काराेबारमा पनि वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ३.३५ अंकको वृद्धि देखिएको छ । साे अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ ।

१ वर्ष अगाडि

चालू आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ ।

१ वर्ष अगाडि

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

१ वर्ष अगाडि

एक हप्ता वायु प्रदूषणमा सुधार नहुने, घरभित्रै बसेर काम गर्न आवह्वान

वायुप्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता वायुप्रदूषणमा सुधार नहुने देखिएको छ।

१ वर्ष अगाडि

अब एक ताेला सुन किन्न चाहिन्छ रु.१ लाख ८० हजार ३ सय!

बिहिबार सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन सामान्य घटेकाे सुनकाे भाउ आज फेरि बढेर नयाँ रेकर्ड राखेकाे हाे।

१ वर्ष अगाडि

रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बनमा

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर निलम्बन गरेको जानकारी गराएको हो।

१ वर्ष अगाडि

ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ?

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस...

१ वर्ष अगाडि

ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ ।

१ वर्ष अगाडि
1 332 333 334 335 336 1,837