विशेष

सडक पूर्ण संचालनमा नआएसम्म वायुसेवा कम्पनीले अधिकतम भाडा नलिने

यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रुपमा संचालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन ।

२ वर्ष अगाडि

बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति

बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।

२ वर्ष अगाडि

गंगालाल हृदय केन्द्रले थप ६ प्रदेशमा मुटु रोग उपचार बिस्तार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत् बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा बिस्तार गर्ने निर्णय गरेको हो।

२ वर्ष अगाडि

सेयर बजार ११५ अंकको बृद्धि, कारोबार दोब्बर

मंगलबार कारोबारमा आएका २४३ कम्पनीको मूल्य बढेको छ भने एउटा स्थिर र एउटा घटेको छ । आज सबै क्षेत्रका सूचक बढेका छन् । यस दिन दुई दर्जन कम्पनीको मूल्य १०...

२ वर्ष अगाडि

बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार राती पूर्ण रूपमा बन्द गरिने

बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ ।

२ वर्ष अगाडि

पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुन बन्द, निर्माण कार्य हुँदै

सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

२ वर्ष अगाडि

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैया सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ । संघका अध्यक्ष हितकाजी...

२ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जानकारी दिएको छ ।

२ वर्ष अगाडि

हवाई उडानमा नयाँ रेकर्ड, सोमबार मात्रै साढे पाँच सय उडान

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् ।

२ वर्ष अगाडि

दाउन्नेको सडक एकतर्फी खुल्यो, मर्मत कार्य हुँदै

सडक डेढ फिट भासिएको र केही भाग चर्किएकाले बन्द गरिएको थियो ।

२ वर्ष अगाडि
1 … 584 585 586 587 588 … 1,903