विशेष

बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

२ वर्ष अगाडि

उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौं

सूचीको शीर्ष स्थानमा काठमाडौं परेको छ। आफ्नो साइटमा ट्रिप एडभाइजरले काठमाडौंलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको शहरका रूपमा वर्णन गरेको छ। यो सूचीको दोस्रो स्थानमा भियतनामको...

२ वर्ष अगाडि

अधिकारकर्मी सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै...

२ वर्ष अगाडि

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२ वर्ष अगाडि

जीबी राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर ‘स्टन्टबाजी’ गरेको कि भगाउने नियत ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको बताएका छन् ।

२ वर्ष अगाडि

धेरै सन्तान जन्माउन नगरपालिकाको प्रोत्साहन, तेस्रो सन्तानदेखि १० हजार दिने

जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ दोलखा भीमेश्वर ले ल्याएको...

२ वर्ष अगाडि

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिजालले वित्तीय क्षेत्र सुधारका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले अर्थमन्त्रालयले वित्तीय सुधार रणनीति बनाएर अगाडि बढ्न तयारी गरेको बताउँदै त्यसमा लागि सल्लाह...

२ वर्ष अगाडि

‘आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ’- अर्थसचिव मरासिनी

मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने...

२ वर्ष अगाडि

संसदका कर्मचारीको माग सम्बोधन गर्न सहजीकरण समिति गठन

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

२ वर्ष अगाडि

‘जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन’- पूर्व बैंकर क्षेत्री

नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले खराब कर्जाको बढ्दो ट्रेण्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताए । उनले...

२ वर्ष अगाडि
1 617 618 619 620 621 1,842