समाचार

रामानन्दाचार्य सेवा पीठको श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठान समापन

काठमाडौं, ८ बैशाख । जगद्गुरु रामानन्दाचार्य सेवा पीठले श्रीरामचरितमानसको संगीतमय पारायणसहित श्रीरामचन्द्र भगवानको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व भब्यरुपमा मनाएका छन् । देश विदेशमा रहेका जगद्गुरु रामानन्दाचार्य सेवापीठमा अनुष्ठान विशेष पूजासहित...

५ वर्ष अगाडि

एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टी, १०५१ जना उपत्यकामा थपिए

काठमाडौं, ८ बैशाख । पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४...

५ वर्ष अगाडि

अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले बुधबार उक्त आदेश दिएको हो ।

५ वर्ष अगाडि

विदेश जानेले प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने, अनलाइनकै प्रतिवेदन मान्य हुने

विदेश जान चाहने नेपालीहरुको प्रहरी प्रतिवेदन अब कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नु नपर्ने भएको छ ।

५ वर्ष अगाडि

चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने

कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।

५ वर्ष अगाडि

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडौं । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क...

५ वर्ष अगाडि

धितोपत्र बोर्ड र आईक्यानले सूचना आदान प्रदानमा सहकार्य गर्ने

काठमाडौं, ७ बैशाख । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बोर्डका...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाडौं, ७ बैशाख । पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५...

५ वर्ष अगाडि

कोरोना रोकथामका लागि जिप्रका काठमाडौंको १३ बुँदे निर्देशन, पालना नगरे कारबाही

सूचनामा विद्यालयहरूमा भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर आदिमा मानिसहरूको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न आग्रह गरेको छ ।

५ वर्ष अगाडि

मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने

काठमाडौं, ६ चैत । अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । यदि...

५ वर्ष अगाडि
1 … 1,050 1,051 1,052 1,053 1,054 … 1,395