समाचार

उपत्यकामा थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं, १० असार । पछिल्लो २४ घण्टामा उपत्यकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

पशुपतिकै पासको दुरुपयोग

लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।

६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा...

६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ असार । गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ८स्१५ बजे सार्वजनिक गरेको...

६ वर्ष अगाडि

काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।

६ वर्ष अगाडि

थप ५ सय ३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ९९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

६ वर्ष अगाडि

गोरखामा तीन वर्षीय बालकसहित थप १८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ असार । गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाका...

६ वर्ष अगाडि

खानेपानी वितरणको नयाँ तालिका, पाँच दिनमा एक पटक पालो (तालिका सहित)

काठमाडौं, ९ असार । काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मंहाकालचौर पानी वितरण केन्द्रले असार तीन गतेदेखि लागू हुनेगरि नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार...

६ वर्ष अगाडि

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९...

६ वर्ष अगाडि
1 … 1,193 1,194 1,195 1,196 1,197 … 1,392