समाचार

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं, ८ जेठ । भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । बिहान ८ बजेर १६ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...

६ वर्ष अगाडि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४४४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

६ वर्ष अगाडि

हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द

कोेरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। समितिले यसअघि उडान तथा सीमा नाका जेठ १८ सम्म...

६ वर्ष अगाडि

नेपालमा कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय जनाको परीक्षण

काठमाडौं, ७ जेठ । नेपालमा हालसम्म कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय ६६ जनाको परीक्षण गरिएको छ । ३५ हजार ४ सय ९४ जनाको पिसिआर र ७५ हजार...

६ वर्ष अगाडि

तीन वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ जेठ । नेपालमा तीन वर्षीय बालक सहित थप २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा...

६ वर्ष अगाडि

रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

काठमाडौं, ७ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो। रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय...

६ वर्ष अगाडि

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सावर्जनिक

सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। भूमिसुधार मन्त्रालयले औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ जेठ । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज...

६ वर्ष अगाडि

निजी अस्पतालले आरडीटी खरीद मूल्यको २० प्रतिशत बढीसम्म परीक्षण शुल्क लिन पाउने

कोरोनाभाइरसको आरडीटी (द्रुत पहिचान परीक्षण) गर्ने निजी अस्पतालले सामग्री खरीदको २० प्रतिशत सम्म बढाएर शुल्क लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

६ वर्ष अगाडि

भक्तपुरका कोरोना संक्रमित काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडीका चालक

काठमाडौं, ७ जेठ । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ । मंगलबार कोरोना संक्रमित पुष्टि भएका भक्तपुर निवासी लकडाउनको समयमा उनी...

६ वर्ष अगाडि
1 … 1,220 1,221 1,222 1,223 1,224 … 1,391