सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवासमा बालुबाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौं, १४ बैशाख । नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ। कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
काठमाडौं, १४ बैशाख । सरकारले २४ घण्टामा २ हजार ९६ जनाको कोरोना परीक्षण गरेको छ । पिसीआरबाट ९ हजार ९३१ र र्यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको...
कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।
काठमाडौ, १४ बैशाख । पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ। सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पक्राउ परेका उपाध्यायविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार...
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।
काठमाडौं, १४ बैशाख । वीरगञ्जमा आरडीटी परीक्षण पोजेटिभ देखिएकी एकजना महिलाको मृत्यु भएको छ । उपचारको क्रममा शनिवार राति मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका कि महिलाको आरडीटी पोजेटिभ देखिएको...
डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन।
काठमाडौं, १३ बैशाख । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। अपांगता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठ शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपांगता...
© 2026 Cloud Patrika. All Rights Reserved.