समाचार

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको...

६ वर्ष अगाडि

माहाकाली नगरपालिकालाई कुमाल दाजुभाईद्धारा नगद तथा खाद्यान्न सहयोग

पप्पु गुरुङ्ग- दोधारा, ३० चैत । कोरोना भाईरसबिरुद्ध लड्नका लागि माहाकाली नगरपालिकालाई स्थानीय स्तरबाट सहयोग आईरहेको छ । माहाकाली नगरपालिकालाई कुमाल भाईद्धारा माहाकाली नगरपालिकालाई झण्डै रु. ७१ हजार बराबर नगद...

६ वर्ष अगाडि

एक सातापछि नयाँ कोरोना संक्रमित भेटिए, एकैदिनमा १७ जना रेड जोनमा

काठमाडौं, ३० चैत । आइतवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको छ । एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन्। तीन जनामा कोरोना संक्रमण फेला परेको नियमित...

६ वर्ष अगाडि

कोरोना रोकथाम कोषमा पूर्वराजाले घोषणा गरेको दुई करोड जम्मा

काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गरेका छन् । शाहकै घोषणाअनुसार हिमानी कोषका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

६ वर्ष अगाडि

कोरोनाभाइरसबाट १४ गैरआवासीय नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

६ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १४ पुग्यो, कुन देशमा कति ?

काठमाडौं, ३० चैत । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा...

६ वर्ष अगाडि

नेपालमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, ३० चैत । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । सरकारले औपचारीक रुपमा जानकारी भने...

६ वर्ष अगाडि

क्वारेन्टाइन नाट्य उत्सवको आज अन्तिम, ५ बजे ‘ताराबाजी लै लै’

नाटक ‘ताराबाजी लै लै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा र प्रविण खतिवडाको अभिनय रहेको छ ।

६ वर्ष अगाडि

सीमाक्षेत्र सशस्त्रको उच्च निगरानीमा, दुई स्थानमा अस्थायी पोष्ट

दोधारा, २९ चैत । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिए पछि सीमा क्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट दोधारा चाँदनीले उच्च निगरानीमा राख्दै...

६ वर्ष अगाडि

डिआइजी बढुवामा १० जना सिफारिस, को-को परे ?

काठमाडौं, २९ चैत । प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। यसअघि सरकारले नेपाल प्रहरीको जनपदतर्फ...

६ वर्ष अगाडि
1 … 1,246 1,247 1,248 1,249 1,250 … 1,390