समाचार

चेम्बर सदस्य र प्रधानमन्त्री ओलीबीच भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं, १५ मंसिर । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितको टोलीले महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा पुगेर सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।...

७ वर्ष अगाडि

उपनिर्वाचनः राप्रपा उम्मेदवारले ल्याए जम्मा १ भोट

काठमाडौं, १५ मंसिर । देशका विभिन्न स्थानमा रित्त पदको लागि उपनिर्वाचन भईरहेको छ । यो अवस्थामा निर्वाचन सम्बन्धी विभन्न प्रकारका नतिजाहरु बाहिर आईरहेका छन् । यसै अवस्थामा खोटाङको सोकला गाउँपालिका...

७ वर्ष अगाडि

नाली खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु

कास्की, १५ मंसिर । कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र...

७ वर्ष अगाडि

एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

विराटनगर, १५ मंसिर । एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ७ जनाको ज्यान गएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना...

७ वर्ष अगाडि

तल्लो मोदी १ का कर्मचारी आन्दोलनमा उत्रिए

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन्

७ वर्ष अगाडि

दैलेखमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु, १३ घाइते

सुर्खेत, १३ मंसिर । सुर्खेतबाट दैलेखतर्फ गइरहेको माइक्रो बस दुर्घटना भएको छ। शुक्रबार सुर्खेतबाट दैलेखतर्फ गइरहेको माइक्रो गुँरास गाँउपालिकाको मुङग्रहामा दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। सुर्खेतवाट...

७ वर्ष अगाडि

मोटरसाइकल ओभर टेक गरेको भन्दै युवाको हत्या

कञ्चनपुर,१३ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा चक्कु प्रहार गरेर एक जनाको हत्या गरिएको छ । भीमदत्त नगरपालिका–४ गोबरियामा महाकाली नगरपालिका–३ का दीपक पन्तको चक्कु प्रहार गरि हत्या गरिएको हो ।...

७ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं...

७ वर्ष अगाडि

चक्रपथभित्र दुई दिन जोर-विजोर प्रणाली,मालवहाक सवारीलाई प्रवेश निषेध

१३ औं दक्षिण एसियाली खेलकुल (साग) को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गर्न लागिएको प्रहरीले जनाएको छ।

७ वर्ष अगाडि

जोखिम मोल्दै पैदलयात्री: कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

काठमाडौं, १२ मंसिर । काठमाडौं । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो...

७ वर्ष अगाडि
1 … 1,293 1,294 1,295 1,296 1,297 … 1,388