समाचार

प्रतिनिधि सभाको बैठक फेरि सर्याे

प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सरेकाेमा अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।

१ वर्ष अगाडि

सेयर बजार घट्दा हाइड्रोपावरमा देखियाे उत्साह

साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । साे गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । आज कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १६२ को...

१ वर्ष अगाडि

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया

नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ ।

१ वर्ष अगाडि

सुनचाँदीमा विलासिता कर खारेजकाे माग गर्दै प्रदर्शन

सरकारले सुनाचाँदी तथा हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

१ वर्ष अगाडि

टेलिकमका प्रबन्ध निर्देशक पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा, मुख्यसचि अर्याल पनि मुछिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।त्यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध पनि मुद्दा दर्ता भएको हाे

१ वर्ष अगाडि

सप्तकोशीमा बेपत्ता भएका गोताखोर साउदको शव भेटियो

सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

१ वर्ष अगाडि

एक सातामै संशोधन गरियाे घरजग्गा कारोबारमा बैंक स्टेटेमन्ट अनिवार्य निर्देशन

भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ । फाइनान्सियल टास्क फोर्स (एफटीएफ)’ को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै ल्याएकाे निर्देशन घरजग्गा कारोबार...

१ वर्ष अगाडि

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल स्कटल्याण्डसँग खेल्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

१ वर्ष अगाडि

अमेरिकाबाट डिपाेर्ट गरिएका थप नेपाली स्वदेश फर्कदै

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।

१ वर्ष अगाडि

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

१ वर्ष अगाडि
1 … 302 303 304 305 306 … 1,392