दक्षिण कोरियामा अहिले डिपसिक एप गुगल प्लेस्टोर र एप्पल स्टोरहरूबाट हटाइएको छ। डिपसिककले देशको डेटा सुरक्षा कानुनको पालना गर्नेबारे निश्चित नभएसम्म दक्षिण कोरियाले डिपसिकलाई प्रतिबन्ध लगाइने बताइएको छ ।
ईन्डियाले भिकारी भनिसक्यो , चीनले मान्छे गन्दैन ।
विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको काममा तीव्रता दिन बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर...
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेकाे हाे ।
ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीचकाे झडपमा १२ जना घाइते भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली प्रगतिशील विवाहमा शुभकामना दिन पुगेका छन्। नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष...
७ महिनामा नेपालबाट हुने निर्यात ४६ प्रतिशतले बढेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । आज कारोबार रकम घटेको...
मेयर धनराज आचार्य अस्पतालबाट आज डिस्चार्ज भएका हुन्।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.