समाचार

कस्तो रहनेछ आजको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।

२ वर्ष अगाडि

कार्ल्सबर्गमा १ खर्ब रुपैयाँको खरीद-बिक्रि सम्झौता

खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर)...

२ वर्ष अगाडि

भोटो जात्राको अवसरमा आइतबार सार्वजनिक विदा

काठमाडौं। साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिनको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदाको घोषणा गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा...

२ वर्ष अगाडि

अब पेन्सन बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

परिचयपत्र अद्यावधिक नभएमा निवृत्तभरण रोक्का हुने छ ।

२ वर्ष अगाडि

तोलाको डेढ लाख पुग्यो सुनको भाउ

आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२ वर्ष अगाडि

एक वर्षमा देशभर बने २०२ पक्की पुल, तस्वीर कथा

देशभर एक वर्षको अवधिमा २०२ वटा पक्की पुल बनेका छन् । सडक विभागले यस्तो जानकारी गराएको छ । विभागका अनुसार आव २०८०\८१ मा १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो...

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने

प्रम ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाने भएका हुन् ।

२ वर्ष अगाडि

राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा अब टिका, सिन्दुर मेट्न नपर्ने

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको...

२ वर्ष अगाडि

स्थानीय तहका रोजगार सेवा केन्द्रलाई ‘जब हब’का रुपमा विकास गरिने

मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनसँगको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना बारे बताए ।

२ वर्ष अगाडि

पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

२ वर्ष अगाडि
1 … 571 572 573 574 575 … 1,397