नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ र डिजेल प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेसमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ का शिवराज ओझा छन् ।
यससँगै चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।
पक्राउ परेका आरोपीको पत्रकार सम्मलेन गरेर पक्राउ सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बस खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेको जानकारी उनले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।
चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
भारतको केरला राज्यस्थित वायनाडका विभिन्न स्थानमा मंगलबार गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । केरला प्रदेशको मुख्यमन्त्री कार्यालयका एक अधिकारीलाई उधृत गर्दै बीबीसीले यसको पुष्टी...
रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीमा बाढी पसेको छ । बाग्मती नदी किनारका शङ्खमुल पार्क,...
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।
‘घटना\दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनीलगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन,’ विज्ञप्तिमा भनिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.