चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
काठमाडौं । इ–सेवाबाट जीवन बीमा नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ। आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इ–सेवाले यो अफर अफर सार्वजनिक गरेको हो। यस...
निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् । आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेर महानगरको टोलीले जग्गाभित्र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ । सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको...
विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।
दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
यसअघि बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। १८ घन्टा लगाएर पहिरो पन्छाइएको थियो भने शुक्रबार साँझदेखि सञ्चानमा आएको थियो।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी...
© 2026 Cloud Patrika. All Rights Reserved.