समाचार

सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध, नियम उल्लंघन गरेमा कारबाही

राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् ।

३ वर्ष अगाडि

सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग भएको छ । राप्रपा सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री विरुद्ध युद्ध अपराधको मुद्धा सर्वाेच्च अदालतमा दर्ता भएकाले तत्काल राजीनामा गर्न माग गरेका हुन् ।

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ४०.४८ अंकले बढेर १९८०.९ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

पशुपतिनाथ परिसरबाट साँढे चोरी गर्नेलाई कारबाहीको चेतावनी

पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे)को चोरी निकासी हुने गरेको खुलासा भएको छ।

३ वर्ष अगाडि

सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीले गरे थाल ठटाउँदै विरोध प्रदर्शन

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु थाल ठटाउँदै सडकमा उत्रिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा उक्त प्रदर्शन भएको हो।

३ वर्ष अगाडि

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो...

३ वर्ष अगाडि

कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका-६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८...

३ वर्ष अगाडि

कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, बंगालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको...

३ वर्ष अगाडि

नागरिकता ऐन विवादमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र शुष्मालता माथेमाको संयुक्त इजलासले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी...

३ वर्ष अगाडि

अब इसेवाबाटै घरको बीमा गर्न सकिने

यस योजनामा सहभागी हुन घर धनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा...

३ वर्ष अगाडि
1 … 802 803 804 805 806 … 1,398