समाचार

‘रास्वपालाई पैसा बुझाएको समाचार आधारहिन, कानूनी प्रक्रियामा जाने चेतावनी’

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको समाचार आधारहिन भएको बताएका छन् ।

३ वर्ष अगाडि

मौसममा सुधार, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसममा तुलनात्मक रूपमा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम...

३ वर्ष अगाडि

रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने प्रस्ताव शीतल निवासमा

टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका प्रमुख योजनाकार चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

३ वर्ष अगाडि

‘आइएमई पे’मा १ रुपैयाँमा सामसुङको ग्यालेक्सी ए-१४ स्मार्टफोन

आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

फुटपाथमा अवरोध पुर्‍याएर सञ्चालित ३४ वटा वर्कशपलाई कारबाही

सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई महानगर प्रहरीले नियन्त्रणमा लिएको...

३ वर्ष अगाडि

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३...

३ वर्ष अगाडि

रवी लामिछानेको आक्रोश ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

३ वर्ष अगाडि

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो।

३ वर्ष अगाडि

१५ औं दिनमा विनु यादवले तोडिन् अनशन

काठमाडौं । न्यायका लागि १५ दिनदेखि अनशनमा बसेकी विनु यादवसँग सरकारले सहमति गरेपछि उनले अनशन तोडेकी छन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी...

३ वर्ष अगाडि

‘ठगी प्रकरणका आरोपी जोगाउन आइजीपीको संलग्नता छैन, विवादमा तान्न खोज्नु गलत’

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तकुमार कुँवरलाई जोडेर चर्चा गरिनु निन्दनीय भएको बताएको छ ।

३ वर्ष अगाडि
1 … 809 810 811 812 813 … 1,398