समाचार

एसएसडीआरसी १ लाख ११ हजार नगद सहित सम्मानित

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र काठमाडौ डा. लक्ष्मी नारायण किरणमयी स्मृति पुरस्कार-२०७९- बाट सम्मानित भएको छ ।

४ वर्ष अगाडि

प्रचण्डविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार, रिटलाई अग्राधिकार

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध दायर रिटमा निवेदकले माग गरे अनुसारको आदेश दिनु नपर्ने फैसला गरेको छ ।

४ वर्ष अगाडि

पाँच रिक्त एआईजीमा बढुवा सिफारिस, वसन्त पहिलो नम्बरमा

शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको लागि सिफारिस गरेको छ।

४ वर्ष अगाडि

उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

४ वर्ष अगाडि

मापदण्ड विनै निजी डेरीले तोके दुग्ध पदार्थको मनोमानी मूल्य

सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सातापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मनोमानी मूल्य तोकेका छन् ।

४ वर्ष अगाडि

पहाडी भू–भागका क्षणिक वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...

४ वर्ष अगाडि

रविले दिए शुभकामना- ‘पौडेल सिंगो देशको अभिभावक बन्नेमा पूर्ण विश्वास छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।लामिछानले फेसबुकमा लेखेका छन् -‘मुलुकको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय...

४ वर्ष अगाडि

बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् । उनीहरूबीच...

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, जलविद्युत समूहमा झुम्मिए लगानीकर्ता

शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५०.४ अंकले बढेर २००२.७० विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

फेरी घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं,२५ फागुन । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सय रुपैयाँले घटेको छ । आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ निर्धाण गरिएको नेपाल सुनचाँदी व्यवसायी...

४ वर्ष अगाडि
1 … 845 846 847 848 849 … 1,398