योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ८०१ जना पुगेको छ ।
राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राही लाई नआउन अनुरोध गरेको हो ।
काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।
दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ् ।
काठमाडौं, १९ असार । राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट ) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ । पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती ब्यहोर्नुपरेको भन्दै संघले...
ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ।
काठमाडौं, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वाअनुमान महाशाखाको अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका...
आदेशको पूर्णपाठमा उल्लेखित बहुमतको रायले निजगढमा नै विमानस्थल निर्माण गर्न रोक लगाएको छैन तर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न आदेश दिएको छ ।
पहिरोको जोखिम भएको बस्ती हो भने झनै चनाखो हुनुपर्छ। मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायहरुमा फोन गरेर सोध्न सकिन्छ। भारी वर्षा हुँदैछ भन्ने थाहा पाएपछि...
विद्युत प्राधिकरणको लापरवाहीको कारण दोधारा चाँदनीमा बालिकालाई करेन्ट लागेर घाईते भएको भन्दै उपचार खर्च र क्षतिपूर्ती गर्दै स्थानियहरु आन्दोलनमा उत्रेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.