समाचार

स्थानीय वायुको प्रभाव: चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ।

५ वर्ष अगाडि

पश्चिमी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

५ वर्ष अगाडि

रामानन्दाचार्य सेवा पीठहरुमा श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठान समापन

जगद्गुरु रामानन्दाचार्य सेवा पीठले श्रीरामचरितमानसको संगीतमय पारायणसहित श्रीरामचन्द्र भगवानको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व भब्यरुपमा मनाएका छन् ।

५ वर्ष अगाडि

गर्मी मौसमको मनपर्ने फलफूल तरबुजाको असर, कस्ता रोग भएकाले खानु हुँदैन ?

गर्मी मौसममा तरबुजा अधिकांशको रोजाइमा पर्ने फल हो र तरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रशस्त मात्रामा पाइन्छ ।

५ वर्ष अगाडि

आइतबार सार्वजनिक विदा

सरकारले आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

५ वर्ष अगाडि

बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालाको आनन्द होटल बन्द गर्नु गैरकानूनी

काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ ।

५ वर्ष अगाडि

बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।

५ वर्ष अगाडि

प्रहरीका ६ सय ७३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (नामावली सहित)

प्रहरीको मानव स्रोत विभागले सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको थिएन् ।

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

संस्थागत श्रम स्वीकृति अब अनलाइनबाटै, फाइल बोकेर विभाग जानुपर्ने अवस्थाको अन्त्य

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

५ वर्ष अगाडि
1 … 949 950 951 952 953 … 1,397