समाचार

पछिल्लो २४ घण्टामा ३९३५ जना संक्रमण मुक्त, १० जना संक्रमितको निधन

नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको

५ वर्ष अगाडि

बतासको पक्षमा अल्पकालीन अन्तरिम आदेश ‘पशुपति धर्मशाला सञ्चालनमा हस्तक्षेप नगर्नू’

उच्च अदालत पाटनले नेपाल भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नगर्न पशुपति क्षेत्र विकास कोषलगायतका सरकारी निकायलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

५ वर्ष अगाडि

प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्।

५ वर्ष अगाडि

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

५ वर्ष अगाडि

पश्चिमी वायूको सामान्य प्रभाव: कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

५ वर्ष अगाडि

आफ्नो शिक्षाको आधार तयार भएको विद्यालयमा जब भूपू-विद्यार्थीले खुसीको बहार ल्याए…

आफ्नो प्राथमिक शिक्षाको पहिलो पाइला टेकेको शिक्षालयलाई मानिसले जीवनभर याद गर्छ । जन्मघर जस्तै माया गर्छ । यस्तै माया देखाएका छन् गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीस्थित खन्युखर्क आधारभूत विद्यालयका भूपू विद्यार्थीले...

५ वर्ष अगाडि

चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गर्न निर्देशन

राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो ।

५ वर्ष अगाडि

८० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ७३ अर्ब ८५ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।

५ वर्ष अगाडि

दाङमा जुत्ता–चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु

काठमाडौं, २८ माघ । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। दाङ प्रहरीका अनुसार इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति...

५ वर्ष अगाडि

थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि
1 … 963 964 965 966 967 … 1,397