स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना पुष्टी भएको...
मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो। त्यस्तै गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको छ ।
अब ग्राहकहरुले मासिक मात्र ८ सय ९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने छ ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट...
ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलले दशैं, तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ। कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा...
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण...
भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाडौंमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिने जनाएको छ । त्यसका लागि कम्तीमा आगामी आइतबाररसोमबार लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा पेपर्स’ले खुलाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.