समाचार

यस्तो बन्यो लिपुलेक, कालापानी समेटिएर नेपालको नक्सा

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको...

७ वर्ष अगाडि

श्रम मन्त्रीलाई म्यानपावर व्यवसायीको ‘धम्की’-‘व्यवसाय डामाडोल छ,सहकार्य विना केही नर्गनू’

काठमाडौं, ८ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई म्यानपावर व्यवसायी संघले बधाई दिएको छ । आइतबार मन्त्रीको सचिवालयमा सिंहदरबार पुगे म्यानपावर व्यवसायी संघका पदाधिकारीहरुले बधाई दिएका...

७ वर्ष अगाडि

टुटल र पठाओका चालकमाथि कारबाही सुरु

काठमाडौं,८ मंसिर । ट्राफिक प्रहरीले टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा आइतबार बिहान पठाओका चालक कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त,...

७ वर्ष अगाडि

मृतकको परिवारलाई उदयदेब बहुउद्देश्यीय सहकारीको सहयोग

पप्पु गुरुङ्ग, दोधारा,८ मंसिर । दोधारा चाँदनीमा उदयदेब बहुउद्देश्यीय । सहकारी संस्था लिमिटेडले आफ्नो सदस्यको मृत्यु पछि सहयोग गरेको छ । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले माहाकाली...

७ वर्ष अगाडि

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: यस्तो रहन्छ आगामी तीन दिनको मौसम

काठमाडौं,८ मंसिर । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...

७ वर्ष अगाडि

शारीरिक अपाङ्गता सहायक सामग्री परिक्षण र बितरण शिविर

पप्पु गुरुङ्ग, दोधारा, ६ मंसिर । दोधारा चाँदनीमा एक दिने शारीरिक अपांगता सहायक सामग्री परिक्षण र बितरण शिविर सम्पन्न भएको छ । माहाकाली नगरपालिका कार्यालयको सहयोग र नेपाल राष्ट्रिय समाज...

७ वर्ष अगाडि

शान्तिपूर्ण देशमा नेपालको छलाङ,भारत अशान्तपूर्ण वर्गमा

काठमाडौं, ६ मंसिर । विश्व शान्ति सूची २०१९ मा नेपालले छलाङ मारेको छ । इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६...

७ वर्ष अगाडि

उपत्यका प्रवेश गर्ने टिपरलाई झनै कडाइ,यस्तो छ नियम (सूचना)

काठमाडौं, ६ मंसिर । टिपरका कारणले धेरै दुर्घटना भएको भन्दै उपत्यकामा कडा गरिएको टिपरलाई थप कडाइ गरिएको छ । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउनु...

७ वर्ष अगाडि

‘काठमाडौं सडक मानवमुक्त महानगर,कोही भोकै नपरुन्,कोही भोकै नमरुन्’

काठमाडौं,५ मंसिर । अब काठमाडौँ महानगरपालिकाभित्र भोक मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५ औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी...

७ वर्ष अगाडि

जथाभावी यू-टर्न गरेर ट्राफिक कारबाहीमा पर्नु भएन् ? यस्तो छ नियम

काठमाडौं ४ मंसिर । नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ । सवारी नियम उल्लङ्घन गर्ने र मापसे गर्नेहरु बढि कारबाहीमा पर्दै आएका छन् । कति हेपाहा र...

७ वर्ष अगाडि
1 1,287 1,288 1,289 1,290 1,291 1,379