लामो समयदेखि नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरिरहेको भारतले आफ्नो नक्सामा समेत यसलाई राखेर सार्वजनिक गरेपछि नेपाली जनता आक्रोशित भएपनि सरकारको तर्फवाट सामान्य धारणा आएको छ ।
जिल्ला अदालत काठमाडौंले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका बाउछोरीलाई तीन दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको हो ।
काठमाडौं, २२ कात्तिक । पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले हाउजिङ...
काठमाडौं, २२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतले केही समय अगाडि जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग मिचिएको...
प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू , सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी नै चुनौतीका रुपमा देखिएको छ ।
नवलपरासी,२२ कात्तिक । भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम-७, उजौनीस्थित रामग्राम स्तुप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) सुरु भएको छ। रामग्राम नगरपालिका-७, उजौनीस्थित भगवान गौतम बुद्धको...
काठमाडौं, २१ कात्तिक । प्रहरीले जेलमा निःशुल्क खान, बस्न पाइन्छ भन्दै चोरी गर्दै गरेका एक जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका २ रातामाटाका राजु परियारलाई प्रहरीले...
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ ।
पप्पु गुरुङ्ग, दोधारा २१ कात्तिक । हिमालय मध्यवर्ती उपभोक्ता समितीले माहाकालीका वन्यजन्तु पीडितहरुलाई राहत वितरण गरेको छ । माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा...
काठमाडौं, २१ कात्तिक । पोखराको निर्वाचन कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरीले जनाएको छ। मंसिर १४ गते...
© 2026 Cloud Patrika. All Rights Reserved.