समाचार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

काठमाडाैं, २६ जेठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका...

७ वर्ष अगाडि

प्रधानमन्त्री ओली आजबाट यूरोप भ्रमणमा

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट यूरोप भ्रमणमा निस्कदै छन् । प्रधानमन्त्री ओलीले आगामी जुन १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ...

७ वर्ष अगाडि

उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडाैं, २४ जेठ । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त...

७ वर्ष अगाडि

आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा बढी हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २४ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकको यो प्रक्षेपण उसले गरेको हालसम्मकै उच्च र सरकारको अनुमान भन्दा...

७ वर्ष अगाडि

बालक विवाह धेरै हुने शिर्ष १० मुलुकमा नेपाल

काठमाडाैं, २४ जेठ । युनिसेसफले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये शिर्ष १० मा नेपाल पनि परेकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । युनिसेफका अनुसार उसले गरेकाे एक अध्ययनकाे क्रममा नेपालका २०...

७ वर्ष अगाडि

तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने अनुज्ञालाई सम्मान

काठमाडौँ, २४ जेठ । काठमाडौँ बुद्धनगरस्थित काब्य स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जित्ने छात्रालाई सम्मान गरेको छ । स्कुलले बिहीबार एक कार्यक्रम आयोजना गरी भुटानको थिम्पुमा सम्पन्न पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा...

७ वर्ष अगाडि

गरे के हुँदैन ? बगर मै खेतीपती गरेर मनग्य आम्दानी

-गोपालप्रसाद बराल बर्दिवास, २४ जेठ । बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलफूलका बिरुवा लहलहाएका छन्,...

७ वर्ष अगाडि

विभिन्न स्थानमा हावाहुरीको ताण्डव, सुदुरपश्चिममा ठूलो क्षति (तीन दिनको मौसमी पूर्वानुमानसहित)

काठमाडौं, २४ जेठ । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा आएका हावाहुरी तथा वर्षाले आतंकित मात्र बनाएन, धनजनको क्षति पनि भएको छ । बिहीबार साँझ कैलालीमा २ जनाको...

७ वर्ष अगाडि

यार्सा टिप्न गएका आठको मृत्यु, भीर र चिसोले लियो ज्यान

काठमाडौं, २३ जेठ । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा संकलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान...

७ वर्ष अगाडि

तीन लाख सहित हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज, २३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई बुधबार पक्राउ गरेको छ । रक्सौलबाट वीरगञ्ज आउँदै गरेका बाराको सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने...

७ वर्ष अगाडि
1 1,352 1,353 1,354 1,355 1,356 1,376