नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ। सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए...
चितवनमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।
असार २४ गते बिहान रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंकले बढेर २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च...
गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस...
अर्घाखाँचीमा बाँदर र बँदेल हेर्ने कामका लागी २० जनाको नाम सार्वजनिक गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
शनिबारदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
आज यो वर्षको पहिलाे साउउने सोमबारका दिन पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउनको सोमबार भगवान शिव भक्तहरुले व्रत बस्ने, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.