बिहीबार सुनको भाउ ताेलामै ५ हजार ७ सय रुपैयाँ बढेकाे छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय...
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपात भइरहेकाेले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ।
बुधबार राति हावाहुरी सहित परेको वर्षा र चट्याङले लुम्बिनी प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
पानी परेसँगै काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा १२ नम्बरमा झरेकाे छ।
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ ।
नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउन–फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ...
गत आर्थिक बर्षको साेहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढि हाे । चालू आवको ८ महिनामा रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।
मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको हाे।
लामो समयसम्म प्रदुषणकाे समस्या झेलिरहेका काठमाडौंबासिले केही राहत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा पानी परेपछि प्रदुषण केहि घटेकाे छ।
© 2026 Cloud Patrika. All Rights Reserved.