समाचार

प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै, दुर्गमका पत्रकार उत्साहित

काठमाडौं, २५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौं, २५ मंसिर । दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण...

६ वर्ष अगाडि

स्थानीय तह रहेका यी पाँच अस्पतालको जिम्मेवारी वाग्मती प्रदेशलाई

काठमाडौं, २४ मंसिर । सरकारले स्थानीय तह अन्तर्गत रहेका वाग्मती प्रदेशका पाँच अस्पताललाई प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ मंसिर । काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९...

६ वर्ष अगाडि

थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६५१ पुग्यो

काठमाडौं, २४ मंसिर । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित...

६ वर्ष अगाडि

थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना संक्रमण मुक्त

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ६ हजार २ सय ८६ जनाको...

६ वर्ष अगाडि

कोरोनाको खोप छिट्टै ल्याउने व्यवस्था मिलाउन सरकार लागिपरेको छ’- सञ्चारमन्त्री गुरुङ

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले नेपाली जनताले छिट्टै भ्याक्सिन पाउन सक्ने दाबी गरे।

६ वर्ष अगाडि

शिक्षकको हत्या गरेको जिम्मेवारी लिँदै विप्लव समूहले भन्यो, ‘प्रतिकारमा मारिए’

विप्लब समूहको मेची(कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ ।

६ वर्ष अगाडि

मनकामना मन्दिर मंसिर २८ गतेबाट सर्वसाधारणका लाागि खुल्ने, केवलकार पनि सञ्चालन

काठमाडौं, २३ मंसिर । गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आइतबारदेखि सर्वसाधारणको लागि खुल्ल हुने भएको छ । मंगलबार बसेको मनकामना क्षेत्र विकास समिति बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मंसिर २८...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना...

६ वर्ष अगाडि
1 1,050 1,051 1,052 1,053 1,054 1,351