समाचार

भद्रकालीस्थित सेनाको हेडक्वार्टरका एक सिपाहीले गरे आत्महत्या

काठमाडौं, १४ भदौं । भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । त्यहाँस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी गर्ने तनहुँ घर भएका ती सिपाहीले आइतबार बिहान ३...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट पाटन अस्पताल उपचाररत एक महिलाको मृत्यु

काठमाडौं, १३ भदौं । नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत महोत्तरीकी ६२ वर्षीया महिलाको कोरोनाका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य...

६ वर्ष अगाडि

एकैदिन थप १२ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १३ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १५५ , ललितपुरमा...

६ वर्ष अगाडि

थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

६ वर्ष अगाडि

हरेक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने सरकारको घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

बेलकोटगढीमा लिएको ७८ जनाको स्वाब परीक्षणमा ७७ को रिपोर्ट नेगेटिभ

काठमाडौं, १२ भदौं । बेलकोटगढी नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा लिएको स्वाब पीसीआर परीक्षणमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । भदौं ९ गते वडा न ५, ६ र...

६ वर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा तोड्ने ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ९ हजार ३ सय ८४ सवारी साधनलाई कारवाहीस्वरुप होल्ड गराइएको हो ।

६ वर्ष अगाडि

बेलकोटगढी-६ का एक पुरुष सहित नुवाकोटमा थप तीन जनामा कोरोना

नुवाकोट १२ भदौं । नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार बेलकोटगढी नगरपालिका वडा नं-...

६ वर्ष अगाडि
1 1,105 1,106 1,107 1,108 1,109 1,350