काठमाडौं, ७ जेठ । नेपालमा तीन वर्षीय बालक सहित थप २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा...
काठमाडौं, ७ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो। रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय...
सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। भूमिसुधार मन्त्रालयले औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गरेको हो ।
काठमाडौं, ७ जेठ । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन । लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज...
कोरोनाभाइरसको आरडीटी (द्रुत पहिचान परीक्षण) गर्ने निजी अस्पतालले सामग्री खरीदको २० प्रतिशत सम्म बढाएर शुल्क लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
काठमाडौं, ७ जेठ । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ । मंगलबार कोरोना संक्रमित पुष्टि भएका भक्तपुर निवासी लकडाउनको समयमा उनी...
काठमाडौंमा कार्यारत दुई प्रहरीमा कोरोन संक्रमण देखिएको छ। लकडाउनको समयमा फिल्डमा नै खटिएका कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं, ६ जेठ । नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पुष्टि भएका ललितपुरका कोरोना संक्रमित स्वास्थ्य सेवा विभागका स्वास्थ्यकर्मी रहेको...
दोधारा, ६ जेठ । सरकारको लक–डाउनको निर्णयलाई कार्यान्वयन गराउन तथा जनताको रक्षा गर्न सडक देखि सीमा नाका सम्म चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन् । ज्यानको जोखिम समेत ख्याल नगरेर सुरक्षाकर्मी...
काठमाडौं, ६ जेठ । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्। परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पिसिआर...
© 2026 Cloud Patrika. All Rights Reserved.